नियम १०
सूचना प्रकाशित गर्नु पर्ने
नियम ९ बमोजिम आयोगले निर्धारण गरेको विद्युत महसुल दर र अन्य दस्तुरहरू सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्नेछ ।